Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

अमेरिका,  साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी मुलुक भेनेजुयला सरकारले तत्काल संबिधान सभाको चुनाब गराए आर्थिक नाकाबन्दी लगाउने चेतावनि दिएका छन् । 

तीन महिनायता भेनेजुयला सरकार बिरुद्व आन्दोलन जारी रहेका बेला यहि जुलाइ ३० मा संविधान सभाको चुनाब गराए कडा आर्थिक नाकाबन्दी लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनि दिएका हुन् ।

भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोको सरकारले जनताका माग सम्बोधन नगरेसम्म संबिधान सभाको चुनाब गर्न नहुने राष्ट्रपति ट्रम्पले बताएका छन् । 

अधिकार, स्वतन्त्रता र ब्यवस्थित सरकारको माग गर्दै आन्दोलनमा उत्रिएका भेनेजुयलाका सर्बसाधारणको मागको बेवास्ता गरिरहेको राष्ट्रपति मादुरोको सरकार बिरुद्व राष्ट्रपति ट्रम्पले चर्को आलोचना गरेका छन् । राष्ट्रपति मादुरोको सरकारले मुलुकमा चरम आर्थिक संकट निम्त्याइरहेको भन्दै तत्काल राष्ट्रपतीय चुनाव गराउन भन्दै सर्बसाधारणहरुले आन्दोलन जारि राखेका छन् ।  

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply