Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ६ साउन ।  व्यवीथापिका संसदमको विकास समितिको वैठकमा शिक्षा मन्त्रालय र संघीय मामिला  तथा स्थानीय विकास मन्त्रालयका सचिवबीच चर्काचर्की परेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

चर्काचर्की परिरहँदा समितिका सभापति रवीन्द्र अभिकारी पटक पटक सम्झाउँदै थिए । विकास समितिमा पक्ष प्रतिपक्ष हुँदैन सभापति अधिकारीले यसो भनिरहँदा दुई मन्त्रालयका अधिकारीबीच आरोप प्रत्यारोप चलेको थियो ।

यतिसमम कि स्थानीय विकास सचिव दिनेशकुमार थपलियाले आफूले शिक्षा नजानेको बताएपछि शिक्षा मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद गौतमले आफू संघीयता नजानेको भनेर भनेका थिए । दुई सचिववीच चर्काचर्की निकै बेर चलेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply