
मंगलबार बेलुकी बालुवाटारमा भएको काँग्रेस र माओवादी बैठकमा मन्त्रालय भागबन्डाको कुरा मिलेको हो। सहमति अनुसार ३० मन्त्रालय मध्ये काँग्रेसले १३ र माओवादीले ९ मन्त्रालय पाउने छन्।
कुन पार्टीले कुन कुन मन्त्रालय पाउने ?
नेपाली कांग्रेस
अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, रक्षा, सामान्य प्रशासन, श्रम तथा युवा स्वरोजगार, वाणिज्य र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, सञ्चार
माओवादी केन्द्र
परराष्ट्र, गृह, शहरी, स्वास्थ्य, उर्जा, कानुन, पशुपक्षी, कृषि र आपूर्ति
लोकतान्त्रिक फोरम
स्थानीय विकास तथा संघीय मामिला, पर्यटन र भूमिसुधार
राप्रपा लगायत साना दल
शान्ति, उद्योग, वन र विज्ञान तथा प्रविधि
नेकपा (संयुक्त)
वातावरण
0 Comments