Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, ६ साउन ।  यति बेला काठमाडौं उपत्यकाको यात्रा निकै कठिन बनेको छ । सडक हिंडिसक्न छैनन्, खाल्ढडैखाल्डा मात्र छन् ।  बर्षासंगै खाल्डामा भरिउको पानीले पोखरी बनेका छन्, सडक ।
यस्ता सडकले उपत्याकावासीलाई सास्ती मात्र छैन, ज्यानकै जोखिम धेरै बढेको छ ।
सडककै कारण राजधानी डेथ सिटी मा परिणत हुन गएको टिप्पणीसहित सार्वजनिक लेखा समितको बैठकमा बिहीबार सांसद हरि नेपालले चिन्ता ब्यक्त गरे ।
यसघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको दुरवस्थाले काठमाडौंलाई राजधानी भन्दा लज्जित हुनुपरेको बताएका थिए ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply