काठमाडौं, ६ साउन । यति बेला काठमाडौं उपत्यकाको यात्रा निकै कठिन बनेको छ । सडक हिंडिसक्न छैनन्, खाल्ढडैखाल्डा मात्र छन् । बर्षासंगै खाल्डामा भरिउको पानीले पोखरी बनेका छन्, सडक ।
यस्ता सडकले उपत्याकावासीलाई सास्ती मात्र छैन, ज्यानकै जोखिम धेरै बढेको छ ।

यसघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको दुरवस्थाले काठमाडौंलाई राजधानी भन्दा लज्जित हुनुपरेको बताएका थिए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
0 Comments