Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


दमक, १० साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको हिमालय महालक्ष्मी चिया बगानले ११ वर्षदेखि कर नबुझाएको दमक नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आर्थिक वर्ष ०६२र६३ देखि बगानले कर नबुझाएको बताएका हुन् ।

उनका अनुसार एकीकृत सम्पत्ति कर अन्तर्गत बगानले हालसम्म तीन करोड ८१ लाख ४१ हजार दुई सय ८४ रुपैयाँ ७५ पैसा तिर्न बाँकी छ । ‘हामीले पटक पटक लिखित ताकेता गर्दासमेत बगान प्रशासनले बेवास्ता गर्दै आएको छ’, दाहालले भने । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply