Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १५ साउन ।  साझा प्रकाशनमा एकपछि अर्को गर्दै अनियमितताको नयाँ विषय सार्वजनिक हुन थालेका छन् ।

साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले यसरी अनियमितता गरेको पोल खुल्दै गएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

स्रोतका अनुसार आफूखुसी जागिर खुवाएका नयाँ कर्मचारीको आडमा उनले मनपरी गर्न थालेका हुन् । 

यहाँसम्म कि आफू संलग्न रहेको अल्पाइन पब्लिकेसनको प्रेस ल्याएर स्थापना गर्दै  सबैलाई झुक्याउन सफल भएका छन् । छापाखानाभित्र विना टेन्डर प्रेस ल्याएर राखिएको छ ।



«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply