Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, साउन । चीनमा यस वर्ष अप्रिल र जूनको बीचमा ३९१८ अवैध वेबसाइटहरू बन्द गरिएको खबर सिन्ह्वा समाचार संस्थाले दिएको छ । साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सिएमसी) का तर्फबाट प्रकाशित विज्ञप्तिमा उल्लेख भएअनुसार बन्द गरिएका वेबसाइटहरूमा राष्ट्रिय सुरक्षालाई खलल पुर्याउने र हिंसा एवं हल्ला फैलाउने खालका सामग्रीहरू थिए ।
सिन्ह्वाका अनुसार यस अवधिमा ३१६ यस्ता मामिलालाई न्यायिक निकायसमक्ष पठाइएको छ । यस वर्षको दोस्रो त्रैमासिकमा ८।१० लाख गैरकानुनी साइबर अकाउन्टहरू बन्द गरिएका थिए । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply