Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २१ साउन ।  आफ्ना सुझावसहित चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने लगायत माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा शनिबार पनि प्रदर्शन हुँदैछ ।

पटक पटक अनसन बस्दा पनि डा. केसीका माग पूरा नभएकोमा विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरु काठमाडौंको माइतीघर मण्डलामा भेला भएर दबाब दिन लागेका हुन् । उनीहरुले ‘म डाक्टर केसी सँगै छु’ अर्थात ‘आइ एम विथ डाक्टर केसी’ अभियान चलाइरहेका छन् ।

मध्यान्न १२ बजे माइतीघरमा भेला भएर बानेश्वरसम्म ¥याली गर्ने र बानेश्वरमा पुगेर सभा गर्ने तयारी भइरहेको डा. केसी बचाउ अभियानले जनाएको छ 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply