Ticker

6/recent/ticker-posts

वोनश्वरकाे बीच सडकमै एक युवककाे शव फेला

काठमाडौं, २१ साउन । काठमाडौंको बानेश्वरमा आज बिहान एक जना मृत अवस्थामा भेटिएका छन् । 
बानेश्वरबाट बबरमहल जाने सडक किनारामा अन्दाजी ३० देखि ३५ वर्ष उमेरका एक व्यक्तिको शव फेला परेको हो । 
 फ्रेडसिप युवा समुहको टि–सर्ट लगाएका ती व्यक्तिको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । मृतकको टाउको र पेटमा गम्भीर चोट लागेको छ भने घटनास्थलमा गाडीको लाइटका केही टुक्राहरु पनि छन् ।

गाडीका लाइटका टुक्राहरु देखिएको हुँदा राति गाडिले हानेर ती व्यक्तिको ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments