Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २१ साउन । काठमाडौंको बानेश्वरमा आज बिहान एक जना मृत अवस्थामा भेटिएका छन् । 
बानेश्वरबाट बबरमहल जाने सडक किनारामा अन्दाजी ३० देखि ३५ वर्ष उमेरका एक व्यक्तिको शव फेला परेको हो । 
 फ्रेडसिप युवा समुहको टि–सर्ट लगाएका ती व्यक्तिको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । मृतकको टाउको र पेटमा गम्भीर चोट लागेको छ भने घटनास्थलमा गाडीको लाइटका केही टुक्राहरु पनि छन् ।

गाडीका लाइटका टुक्राहरु देखिएको हुँदा राति गाडिले हानेर ती व्यक्तिको ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply