काठमाडाैं, १५ भदाै । तराईमा गएको वाढीपहिरोबाट पीडितका लागि क्यापिटल कलेजन एण्ड रिसर्च सेण्टर ‘सिसीआरसी’ कलेज कोटेश्वर, त्यहाँ अध्यनरत विद्यार्थीबाट संकलन गरिएको २ लाख ३३ हजार २५० रुपैयाँ प्रधानमन्त्री बाढीपीडित राहत कोषमा हस्तान्तरण गरिएको छ ।
कलेजका संस्थापक प्रिन्सिपल हरिश्चन्द्र लामिछाने, भाइस प्रिन्सिपल दिपकराज उपाध्याय, निर्देशक देवराज पौडेल, कार्यक्रम प्रमुख तेज श्रेष्ठ, सिसीआरसी सामाजिक क्लवकी अध्यक्ष भूमिका शर्मा लगायत कलेजका विभिन्न क्लवसंग आवद्ध विद्यार्थीले सो रकम बराबरको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री देउवाले सिसीआरसी कलेज परिवार र अधययनरत विदार्थीहरुले गरेको सहयोगको सरहाना गर्दै बाढीपीडित जनताको लागि सरकार संवेदनशील रहेको बताए ।

1 Comments
NoVCasino Casino - NOVCASINO.COM
ReplyDeleteNoVCasino.com offers a no deposit bonus of 100% 1xbet app up to 출장안마 €150. No novcasino Deposit Bonus deccasino is given to wooricasinos.info new players only. No deposit bonuses expire