Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २ भदौ । दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन् । आमा रेणु मुखिया दु चुसाएर भो मेटाउन कोसिसमा भए पनि दुध नआएपछि अञ्जलीको रुवई थामिएको छैन ।

सप्तरी हनुमाननगर कुनौली बाँधमा आश्रय लिएर त्रिपुलमुनि बस्दै आएका बाढीपीडितको अवस्था हो यो ।

बाढीको कहरले घरबार बगाएपछि चिलाठी कोईलाडी गाउापालिका बनरझुला टोलकी सुत्केरी रेणुको परिवार पाच्जना शनिबारदेखि बाँधछेउमा त्रिमालमुनि ओत लागेर बस्दै आएका छन् ।

ज्यान जोगाउन भगवान पुकार्दै आएका विस्थापित भोक मेटाउन राहतको पर्खाईमा छ ।, यो खबर आजको नागरिकमा छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply