Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

नन्दबहादुर भण्डारी
बाजुरा, भदौ । विकासका थुप्रै सम्भावना बोकेको जिल्ला हो बाजुरा । भौगोलिव अवस्थिति र राजनीतिक दलहरुको पछौटेपनले विकासका दृष्टिमा अझै मुहार फेरिन सकेको छैन बाजुराको ।
त्यही घोडेटो र गारेको बाटोको जोखिम यात्रा गर्न बाध्य छन् यहाँका स्थानीय । आफ्नो मौलिक परम्परा र पेशाबाटै जिविकोपार्जन गर्दै आएका बाजुराबासी राज्यसँग ठूलै आश भरोसा राखेको भएपनि त्यो चाडै पूरा हुने देखिदैन ।

बाजुरामा पर्यटकीय क्षेत्रको विकासका लागि धेरै सम्भावनाहरुमध्ये बढीमालिका, बुढीनन्दा मात्र हाइनन् थुप्रै क्षेत्र छन् । जैविक विविधताको खानी बाजुरामा धार्मिक तथा सांस्कृतिक महत्वका बहुआयामिक पाटाहरु भेटाउन सकिन्छ । स्थानीयले मनाउने हरेक चाडपर्वहरुसँग कुनै न कुनै पक्षबाट ऐतिहासिक महत्व जोडिएको छ ।








«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply