Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मोरङका चन्दन ऋषिदेवले १६ बर्षको उमेरमा आफुभन्दा एक क्ष कान्छीसंग विवाह गरे ।  कक्षा ८ मा पढ्दा पढ्दै आफुखुसी विवाह गरेका कारण उनलाई घरबाट निकालियो । पत्नी पाल्ने पाल्ने जिम्मेवारीका कारण उनले पढाई छोडे ।
विवाहको दुई बर्षमा छोरा जन्मिएपछि शिक्षा र सी नभएका यो दम्पतीलाई गुजारा चलाउन हम्मे भयो ।  चन्दनले बालबाविहका कारण भोग्नुपरेको पीडा सुनाएलगत्तै हेटौंडाकी मनीषा लामाले पनि यस्तै ब्यथा सार्वजनिक गरिन् ।

२० बर्ष नपुगी गरिएका विवाह स्वत : रद्ध हुने विवाह गर्ने केटाकेटीका साथै गारउने ब्यक्तिलाई तीन बर्ष कैद वा ३० हजार जरिवाना वा दुै हुन सक्ने ब्यवस्था गरिएको छ ।, यो अबर आजको अन्नपुर्ण पोष्टमा छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply