Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २२ साउन । गुल्मीको मालिका गाउँ पालिका वडानंबर ८ मर्भुङ घर भै ललितपुरको कुमारी पाटी बस्ने १५ वर्षीय सन्देश थापा बेपत्ता भएका छन । साउन १९ गते दिदीसँग सामान्य झगडा भएपछि कोठाबाट निस्केका सन्देश अहिलेसम्म सम्पर्कमा आएका छैनन ।

कोही आफन्तकोमा पनि सन्देश नगएको दिदी सावित्रा थापाले बताए ।  सन्देश क्यारेबियन स्कूल महालक्ष्मीस्थान ललितपुरमा कक्षा नौ कक्षामा पढ्थे । सन्देश घर नफर्केपछि परिवारले सातदाबाटो प्रहरीमा खोजी गरिदिन आग्रह गर्दै निवेदन समेत दिएको छ ।

सन्देशलाई कोही कसैले कतै देखे वा फेला पारेमा  नजिकको प्रहरी चौकी वा फोन ९८४७३११५३१,९८४७१०६६३७ र ९८४१५७२२१६ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply