Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन २० । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा लोडसेडिङ व्यवस्थापन गर्न कठिन हुने बताएका छन् । अत्यावश्यक समयमा बिजुली निकाल्न प्रयोग गरिने कुलेखानीको जलासयमा जलाशयमा पानी कम भएका कारण हिउँदमा लोडसेडिङको सम्भावना बढ्न सक्ने कार्यकारी निर्देशक घिसिङले बताएका हुन् ।

जलाशयमा कानी कम भएका कारण नेपाल विद्युत प्राधिकरणले कुलेखानी आयोजना सञ्चालन गरेको छैन । वर्षा कम भएपछि यो वर्ष कुलेखानी आयोजनाको जलाशय भरिन सकेको छैन ।

गत वर्ष साउन तेस्रो साता १५१४ मिटर पुगेको पानी अहिले सोही अवधिमा १५०७ मिटरमात्र छ । पोहोरभन्दा अहिले कुलेखानी जलाशयमा सात मिटर पानी कम छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply