Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, साउन ।  करियर विल्डिंग इन्टरनेशनल एकेडेमी पेप्सीकोला टाउनप्लानिंगका विद्यार्थीबीच अंग्रेजी भाषामा बोल्ने (इलोकुशन) प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सानो कक्षातर्फ प्रशंसा राजभण्डारी, इशा केसी र अब्रिती भट्टराई तथा ठुलो कक्षातर्फ कशिश शाह, इन्शा बस्नेत र पुनम ढुंगाना क्रमश पहिलो, दोस्रो रु तेस्रा भएका थिए । सानो कक्षा र ठुलो कक्षाका सबै विद्यार्थीहरुले भाग लिएको सो प्रतियोगिताका विजयीलाई विद्यालयका प्रिन्सिपल हेम राईले पुरस्कार दिनुभएको थियो । अंग्रेजी भाषामा भाषण गर्न सक्नेगरी बोल्न पोख्त बनाउने उद्धेश्यले यसप्रकारको प्रतियेगिता आयोजना गरिएको हो ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply