Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर । सल्लाघारीस्थित युरो कड्सका विद्यार्थीहरुलाई सहभागी गराई परम्परागत गाइजात्रा मनाइएको छ ।
यसैगरी ती विद्यार्थीहरुबीच हरित र पहेँलो दिवस मनाइएको विद्यालयकी प्रिन्सिपल बिनु गोदार थापाले बताएकी छिन् । हरित दिवसमा विद्यालयका शिक्षकहरु सहित सबैजनाले हरियो लुगा लगाउनुका साथै हरियो सागसब्जी, फलफुल र बोटविरुवाको बारेमा ज्ञान दिइएको थियो ।

 यसैगरी पहेँलो दिवसमा विद्यार्थीहरुलाई घरबाटै एकएकथरी पहेलो फलफुल ल्याउन लगाइएको थियो । साना केटाकेटीलाई रंगको महत्वबारे जानकारी दिन यसप्रकारको नौलो कार्यक्रम गरिएको प्रिन्सिपल थापाले बताइन । यसैबीच विद्यालयका अभिभावकहरुवीच विद्यालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको पनि विद्यालयले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply