Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, १२ भदौ । वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले फेरी अनशन बस्ने चेतावनी दिएका छन् । नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि असन्तुष्ट रहेका डाक्टर केसीले पुन सत्याग्रह आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् ।
एक विज्ञप्ति जारी गर्दै नेसनललाई सम्बन्धन दिने त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रारलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरिएको छ ।
उनले माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्न माग पनि गरेका छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply