Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडाैं, २६ साउन ।  स्वीकृति स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवा नर्ग पाईने औषधि जभाभावी विक्री भएको पाईएको छ ।

गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स मेरिप्रिस्टर र प्रेग्नोकिट गरी चार औषधि औषधि ब्यवस्था विभागमा दर्ता भएका छन् ।

मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुने भने मेरिप्रस्ट र प्रेग्नोप्रिस्ट किट्स नेपाली । तर, बजारमा यीबाहेक ३० प्रकारका औषधिसमेत बजारमा भेटिन्छन् ।

सामान्यतया सुरक्षित गर्भपतन सेवा कार्यक्रमअन्र्तगत नौ हप्ताभित्र गर्भपतन गर्न मिल्ने काुनी प्रवाधान छ ।, यो खबर आजको नागरिकमा छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply