Ticker

6/recent/ticker-posts

मेलम्ची खानेपानी अझै अनिश्चितः ठेक्का तोड्ने तयारी

काठमाडौं, १२ भदौ । उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाईपलाईन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटिएफसंगको ठेक्का रद्ध गर्ने भएको छ । 
ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्ध गर्ने तयारी थालिएको हो । जेर्आटिएफले महाँकाल चुच्चेपाटी, चाबहिल महारजगन्ज हुँदै बाँसवारीसम्म मुख्य पाईपलार्यन र दुईवटा रिजभ्र्वायर ट्याँकी बनाउने ठेक्का पाएको थियो ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

Post a Comment

0 Comments