काठमाडौं, साउन । गायक तेजस रेग्मी र रमिला न्यौपानेले तीज गीत बजारमा ल्याएका छन् ।
‘सिस्नुपानी लाउँदा नि नजानी’ बोलको गीतमा प्रेमभावलाई प्रस्तुत गरिएको छ । संगीत तथा शब्द तेजस रेग्मीको रहेको गीतमा करिश्मा दाहाल र प्रेम कुवँरले अभिनय गरेका छन् ।
गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । यस्ताे छ भिडाेयाे...

0 Comments