Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ३ असोज । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि  अधिकांश तहको मत गणता रातिबाट नै थालिएको छ भने केही क्षेत्रको मत गणना मंगलबार बिहानबाट थालिएको हो । 

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)ले दिएको जानकारी अनुसार पाँच दिनभित्र सबै तहको निर्वाचन परिणाम सार्वजनिक हुनेगरी मतगणना भइरहेको छ ।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उमेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply