Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर, भदाै  । एभरेस्ट इंगलिस स्कुल मिवाछें भक्तपुरका शिक्षक, विद्यार्थी तथा कर्मचारी तथा स्काउटहरुले तराईका बाढीपहिरोका कारण घरवारवीहिन भएकाका लागि १ लाख ३१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

सो रकम जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइएको  छ । एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, भाइस प्रिन्सिपल एवम् एभरेस्ट स्काउट इकाईकी अध्यक्ष कमलादेवी अमात्य राजभण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले सो रकम जिल्ला दैवीप्रकोप उद्धार कोषका अध्यक्ष एवम् भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेललाई सोमबार हस्तान्तरण गरे । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply