Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर, भदाै । ललितपुर महानगरपालिका वडा नं ९ गछेंको पुरानो संस्था गछें टोल सुधार समितिको २४ औं वार्षिक सभा शनिबार सम्पन्न भयो ।
 सभामा सो समितिका मानार्थ सदस्य गुरु किशलाल महर्जन, संरक्षक गुरु कान्छा डंगोल र अध्यक्ष चन्द्रलाल महर्जनले सो टोलबाट गतवर्षको माद्यमिक शिक्षा परिक्षा उतिर्ण ६ जना उत्कृष्ट विद्यार्थीलाई प्रशंसापत्रबाट संयुक्तरुपमा सम्मानित गरे । 

समितिका अध्यक्ष चन्द्रलाल महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव भगवान महर्जनले समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण महर्जनले आर्थिक प्रतिवेदन र उपाध्यक्ष राम डंगोलले संस्थाको बारेमा आआफ्नो धारणा राखेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply