Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर, भदौ । जापानी समाजसेवी डा.नोबोरु इवामुराको स्मृतिमा भक्तपुरको सल्लाघारीमा स्थापित इवामुरा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेण्टरको २० औं वार्षिक साधारण सभाले महेश धौवन्जारको नेतृत्वमा आगामी दुईवर्षका लागि ५ सदस्यीय अस्पताल सञ्चालक समिति चयन गरेको छ । 
समितिका अन्य सदस्यहरुमा राजुमृगेन्द्र जोशी, शैलेन्द्र बुढाथोकी, हरिबहादुर बस्नेत र प्रा.डा.उत्तमकृष्ण कर्माचार्य रहेका छन् । भक्तपुरमा नीजि क्षेत्रबाट सञ्चालित सामुदायीक स्तरको सो अस्पतालमा सबै किसीमका उपचार सेवा सहित ५१ शैय्या सञ्चालनमा रहेको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply