काठमाडौं, भदाै । कमल सेकेण्डरी स्कुल बल्खुबाट २०७३को एसईई परीक्षा उतिर्ण गरेका विद्यार्थीलाई विद्यालयले उपहार दिँदै वधाई तथा विदाई गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १४ की वडाध्यक्ष शोभा सापकोटा तथा विद्यालयका संस्थापक प्रिन्सिपल रामकृष्ण तण्डुकारले सर्वाेत्कृृष्ट विद्यार्थीलाई नगद सहित अन्यविद्यार्थीलाई पदक र प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा संस्थापक प्रिन्सिपल तण्डुकारले नवनिर्वाचित वडाध्यक्ष साकोटालाई विद्यालयको तर्फबाट सम्मान पनि गरेका थिए ।
0 Comments