Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, भदाै ।  छैठौं उपत्यकाव्यापी अन्तर विद्यालय एकल गायन प्रतियोगितामा सर्वाेत्कृष्ट भएका बेबिलोन नेशनल स्कुल शान्तिनगरका कक्षा ६ का विद्यार्थी विक्रम कार्कीलाई बेबिलोन स्कुलले सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नगद १० हजार दिएर वधाई तथा सम्मान गरेको छ ।

 विद्यालयका प्रिन्सिपल राजु राई, निर्देशक देवीभक्त राई, अर्का निर्देशक एवम् गायक संगीत प्रशिक्षक प्रकाश आचार्यलगायतले गायक कार्कीलाई विद्यालयमा सम्मान गरेका थिए । 

वसुन्धरा नेशनल स्कुलले आयोजना गरेको सो गायन प्रतियोगितामा उपत्यकाका ४० विद्यालयका गायकलाई पछि पार्दै कार्की सर्वाेत्कृष्ट भएका थिए ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply