Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर, भदौ । माद्यमिक शिक्षा परीक्षा एसईई उतिर्ण गरेका इन्श्राइन नेशनल सेकेण्डरी स्कुल टिकाथलीका ७ जना स्काउट विद्यार्थीलाई उपहार दिएर सम्मान गरिएको छ ।
इन्श्राइन स्काउट ट्रुपमा आवद्ध ति विद्यार्थीहरुलाई स्काउट इकाई अध्यक्ष एवम् विद्यालयकी संस्थापक प्रिन्सिपल सत्यवती थापा, स्काउट शिक्षकद्धय निरेन्द्र कार्की र बलराम प्यासी तथा विद्यालय संयोजक निर्मल चालिसेले टिका खादा र उपहार दिएका थिए । पुरस्कृत विद्यार्थीहरुमा युगेना श्रेष्ठ, रुक्साना राना, रजनी केसी, विनिता थापा, सविन गिरी, सलीन राना र दिनेश लामा छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply