Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं , भदौ । ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा ग्रामर पब्लिक स्कुल कोटश्वरका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरियो । 
विद्यालयमा यो वर्ष  छात्रातर्फ कक्षा ९ की समृद्धि कार्की र छात्रतर्फ कक्षा १० का उज्ज्वल ओली सर्वाेत्कृष्ट भएका थिए । 

सर्वोत्कृष्टका साथै कक्षागत रुपमा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राई, प्रिन्सिपल राजकुमार राई, निर्देशकहरु दिलेन्द्रकुमार राई, भरतकुमार राई तथा भाइस प्रिन्सिपल सुदर्शन पाण्डे, अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्ग लगायतले पुरस्कार बाँडेका थिए । 


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply