Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, कार्तिक ।  राजधानीका अस्पतालहरुमा रगतको अभाव भएर विरामीहरु छटपटिईरहेको खवर सुनेका ट्रिटन इन्टरनेशनल कलेज सुविधानगर तिनकुनेमा समाजसेवा विषयमा स्नातक अध्ययनरत विद्यार्थीले कलेज परिसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरे । 

कलेजकी प्रशान निर्देशक ऋतु न्यौपानेका अनुसार नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको समनवयमा सञ्चालित सो कार्यक्रममा कलेजका अध्यापक, प्रशासक तथा विद्यार्थी गरी ९० जनाले रक्तदान गरेका थिए । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply