काठमाडाैं, मंसिर । नेपाली काँग्रेस लाई भोट दिनुपर्ने आर्थिक राजनीतिक तथा सामाजिक कारणहरु:
१. मुलुकमा २००७ साल देखि अहिलेसम्म भएका सबै राजनीतिक परिवर्तनहरुको व्यवस्थापन गर्दै संविधानसभाबाट मुलुको संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न सफल नेतृत्व प्रदान गरेकाले,
२. विर्ता उन्मुलन, राजा रजौटा उन्मुलन, बनजंगल राष्ट्रियकरण, भूमिसुधार जस्ता कार्यक्रम लागु गरी मुलुकको सामन्ति संरचना परिवर्तन गर्ने उत्प्रेरक शक्ति भएकोले,
३. एकतन्त्रीय शासनले जकडिएर राखेको नेपालको अर्थतन्त्रलाई २०४८ सालमा लोक कल्याणमा आधारित खुला अर्थतन्त्रमा रुपान्तरण गर्दै मुलुकमा आर्थिक आधुनिकीकरणको सूत्रपात गरेकोले,
४. प्राथमिक शिक्षालाई निशुल्क र अनिवार्य बनाई सबै वर्ग समुदायका छात्र-छात्राहरु बीच भर्नामा रहेको विभेद हटाई शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने कार्यक्रमको शुरुवात गरी शैक्षिक क्षेत्रको विकासको जग बसाएकोले,
५. मुलुकको विकासको लागि २०४८ साल देखि नै मेडीकल कलेज, इन्जिनियरिगं, बैंकिगं सुविधा, हवाई, दूरसञ्चार सेवा, ठूला ठूला सिंचाई, विद्युत र खानेपानी, सबै जिल्ला सदरमुकाम जोडने सडक सन्जाल तथा वि स २०५८ साल देखि हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्ग जस्ता आयोजनाहरुको प्रारम्भ गरी आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका जग बसाउने पार्टी भएकोले,
६. अनावश्यक रुपमा थोपरिएको माओवादी शसस्त्र द्वन्द्वको बेलामा पनि मुलुकको अर्थतन्त्रको आधारलाई भत्किन नदिई आर्थिक सामाजिक क्षेत्रको उल्लेखनीय विकास गरेकोले,
७. समुदायको व्यवस्थापनमा आधारित सामुदायिक वन कार्यक्रम मार्फत पंचायतकालमा सखाप पारीएको बनजंगललाई संरक्षण तथा सम्बर्धन गरी मुलुकको कुल क्षेत्रफलको ४५% भूभागमा वन क्षेत्र विस्तार गरेकोले,
८. वि स २०४८ सालमा हरेक गा वि समा स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय लिई आधारभूत स्वास्थ्य सेवालाई देशव्यापी विस्तार गरेको र स्वास्थ्य विमाको शुरुवात गरेको र दश किसिमका गम्भीर प्रकृतिका रोग लागेका जनताको निशुल्क स्वास्थ्योपचारको व्यवस्था गरेकाले,
९. आयकर ऐन, मुल्य अभिवृद्धि कर ऐन जस्ता दुरगामी आर्थिक महत्वका ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन जस्ता सुशासनमा महत्वपूर्ण योगदान दिने ऐन ल्याएर मुलुकलाई स्पष्ट रुपमा कानुनी शासन तर्फ लैजाने पार्टी भएकोले,
१०. मुलुकको आर्थिक विकासका लागि पर्यटन र व्यापार क्षेत्रको विकासमा उल्लेखनीय नीतिगत सुधार गरेको र वैदेशिक लगानी भित्र्याउन अनुकल वातावरण सिर्जना गरेकोले,
११. मुलुकको पछाडि परिरहेको जलस्रोतको बिकासलाई संबोधन गर्न जलस्रोत ऐन ल्याएर नीतिगत रुपमा नै स्वदेशी र विदेशी लगानी अभिवृद्धि गर्ने पार्टी भएकोले,
१२. दूरसञ्चार ऐन ल्याएर मुलुकको दुरसंचारको आमूल नीतिगत परिवर्तन गर्दै तथा उदार अर्थतन्त्रको अभ्यास गर्दै जनताको हात हातमा टेलिफोन र इन्टरनेट सेवा पुर्यााउने पार्टी भएकोले,
१३. २०४८ सालमा गठन भएको नेपाली काँग्रेसको सरकारको पालामा नै सुशासनको प्रत्याभूती गराउन प्रथम उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गरी व्यवसायिक र नतिजामुखी प्रशासन संयन्त्रको विकासको खाका तयार गरेको र सार्वजनिक सेवा प्रवाहमा नवीनतम अवधारणा प्रयोग ल्याउने दल भएकोले,
१४. वि.स.२०४६ सालपछिको नेपाली काँग्रेसको पहिलो सरकारको पालामा नै अरुण तेश्रो जलविद्युत, मेलम्ची खानेपानी जस्ता दूरगामी महत्वका आयोजनाहरुको पारीकल्पना गरी स्रोत जुटाउने पार्टी भएकोले,
१५. गरीव, निमुखा, असहाय, एकल महिला, अपागं तथा ज्येष्ठ नागरिक र पिछडिएको वर्गको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने दल भएकोले,
१६. गरीब जनताहरुको लागि गरीवसँग विश्वेश्वर, सिमान्तकृत वर्ग समुदाय लक्षिततराइको सिमाक्षेत्रमा बस्ने विपन्नहरुको लागि सिमाक्षेत्र बिकास कार्यक्रम, तथा पिछडिएका वर्गका माद्यामिक शिक्षामा अध्ययनरत महिला विद्यार्थीहरुको लागि राम नारायण मिश्र छात्रवृत्ती कार्यक्रम, कर्णाली क्षेत्रका वासिन्दाको लागि एक घर एक रोजगार कार्यक्रम जस्ता समाजवादमा आधारित रोजगारीमुलक एवम गरीवमुखी कार्यक्रमहरु ल्याउने पार्टी भएकोले,
१७. दश वर्षको सशस्त्र द्वन्द्वलाई शान्ति सम्झौताको माध्यमबाट सकुशल अवतरण गराई अतिवाद र अलोकतान्त्रिक चरित्र भएका दलहरुलाई समेत लोकतन्त्रको मूलधारमा ल्याउन नेतृत्व गरी स्थायी शान्तिको आधार खडा गरेकोले,
१८. किसान, व्यापारी, उद्योगपति र गरिखाने वर्गले सधैं भरोसा र विश्वास गर्ने र मुलुकमा निजिक्षेत्रको विकासमा उदासीन संकुचित विचारधारा भएकाहरुबाट हुने प्रहारलाई निस्तेज गरी व्यक्तिको वैधानिक निजि सम्पत्तिको संरक्षण गर्ने एकमात्र विश्वासीलो लोकतान्त्रिक विचारधारा बोकेको दल भएकोले,
१९. ग्रामीण क्षेत्रको बिकासको लागि स्पष्ट दृष्टिकोण भएको तथा २०४८ सालको बजेट देखिनै मुलुकको बिकासलाई ग्रामीण क्षेत्र उन्मुख गराउदै आएको एक मात्र पार्टी भएकोले,
२०. सनातन देखि समाजमा सहमिलन र सहिष्णुताका साथ प्रचलनमा रहेको धर्म र संस्कृतिलाई विरोध गरी अफिमको संज्ञा दिनेहरुबाट नेपाली मौलिक धर्म संस्कृतिलाई बचाउन सनातन तथा परम्परादेखि चल्दै आएको धर्म संस्कृतिको संरक्षण गर्ने र समाजमा रहेको सवै धार्मिक तथा सामाजिक समुदायको स्वतन्त्रता र सद्भावको पूर्ण प्रत्याभूति दिने दल भएकोले,
२१. कानूनी शासन, प्रेस स्वतन्त्रता र बहुलवादमा आधारित बहुदलीय व्यवस्था लाई सधैं अंगीकार गर्ने र इतिहासको प्रारम्भ देखि नै मूलुकमा लोकतन्त्र र समतामूलक समाज विकासका लागि नेतृत्व गर्ने ऐतिहासिक पार्टी भएकोले ।
२२. देशभित्र हुने हरेक आमसभाहरुमा विदेशीको फोटो पूजा गरेर स्वदेशीलाई गाली गर्ने खोक्रो राष्ट्रवादी नभै छिमेकी मुलुकहरु सँग सार्बभौम समानताको आधारमा संबन्ध राख्नसक्ने प्रमुख र सच्चा राष्ट्रवादी पार्टी भएकोले
२३. आँफैले मुलुकको एक नंबरको भ्रष्टाचारी भनेर आरोप लगाएका नेताहरुबाट शासित हुनुपर्ने स्थिती आउन नदिन त्यागी र लोकतन्त्रको लागि वर्षौं जेलनेल खाएका हजारौं त्यागी नेताहरुको पार्टी भएकोले
२४. हिमाल, पहाड, तराई जोड्नसक्ने एक मात्र पार्टी भएकोले
२५. संसारभरी जाँदा आफुहरु कम्युनिस्टले शासन गरेको मुलुकबाट आएको भन्नुपर्दा हुने लज्जा बाट बाँच्न लाई।

0 Comments