Ticker

6/recent/ticker-posts

सहिदको नाममा पार्क खेती – २७ करोड सकियो !

काठमाडौं,१६ माघ । गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा राष्ट्रिय सहित तथा निजामती पार्क बनाउन २०६८ सालमा शिलान्यास भएको थियो ।
शिलान्यासपछि ६ बर्ष वित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ । सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मुर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तुप, चैत्य, सार्वजनिक शौचालय, बगैँचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ । संग्रहालयको नाममा बनेको भवन जीर्ण भईसकेको छ ।
बगैंचाको नाममा फुल, बोटीविरुवा केही पनि रोपिएको छैन ।, आजको नागरिक दैनिकमा खबर छ । 

Post a Comment

0 Comments