Ticker

6/recent/ticker-posts

राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउँदै एमाले

काठमाडौं,  माघ । नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा  बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आसन्न राष्ट्रियसभा निर्वाचनको उमेदवारहरू टुंगो लगाउने विषय एजेन्डा रहेको बताइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच गर्न थाइल्याण्डको राजधानी बैंकक गएकाले बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष वामदेव गौतमले गर्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठक दिउँसो ३ बजे बोलाइएको सचिव श्रेष्ठले जानकारी दिए ।

Post a Comment

0 Comments