काठमाडौं, १३ फागुन । नेपाल ल क्याम्पसमा एलएलबी तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुले वृहत शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रम गरेका छन् ।
तेश्रो वर्षमा अध्यनरत विद्यार्थीहरुको समूहिक र साझा प्रयासमा सिन्धुपाल्चोकको भोटेचौरमा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा करिब दुई सय विद्यार्यी सहभागी भएका थिए ।
एलएलबी तृती वर्षमा अध्ययनरत विद्यार्थीहरुबीच परिचय र भावनात्मक सम्बन्ध विस्तारको लागि शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रम गरिएको विद्यार्थी श्रीकृष्ण सुवेदी (सामना वियोगी) ले जानकारी दिए ।

0 Comments