Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडाैं, २३ माघ । राष्ट्रिय सभा चुनाव बुधबार हुँदैछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको  जानकारी दिनुभयाे । चुनाव सम्पन्न भएकै दिन रातिबाटै मतगणना थालिनछ । 

सकभर भोलिपल्ट २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै परिणाम आइसक्छ निर्वाचन अायुक्त यादवले बताए । आयोगले माघ २६ गते राष्ट्रिय सभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने लक्ष्य राखेको छ । राष्ट्रिय सभा निर्वाचन परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिने प्रक्रिया थालिने उहाँले बताउनुभयाे ।  राष्ट्रिय सभा गठन नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा हुन सकेको छैन ।

निर्वाचन आयोगले मंसिर २१ मा सकिएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम संवैधानिक र कानुनी जटिलताका कारण सार्वजनिक गर्न नमिलेको बताउँदै अाएकाे छ । यसबाट नयाँ सरकार गठन प्रक्रियासमेत अघि बढ्न सकेकाे छैन । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply