Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ७ चैत । नेपाली सनिल चित्रकार ‘मेस्सी आर्टस्’ प्रतियोगिताको विजेता बनेका छन् । उनले सहभागीहरुलाई उछिन्दै पहिलो स्थान हात पार्न सफल भएका हुन् ।
विश्वका चर्चित फुटबल प्लेयर लियोनल मेस्सीको पेन्टिङ बनाएका उनलाई  विश्वभरबाट २५ हजार बढी भोट प्राप्त भएको हो । उनले कोरेको तस्विरलाई मेस्सीले आफ्नो आधिकारिक फेसबुक पेजमा समेत सार्वजनिक गरेका छन् । मेस्सीले पहिलाे स्थान हात पार्न सफल चित्रलार्इ फेसबुकमा राख्दै प्रतियोगितामा सहभागीता जनाउने सबै चित्रकारहरुलाई धन्यवाद दिएका छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply