Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

विराटनगर ३ साउन
नेपाल इन्जिनियर्स एसोसिएसन रिजनल सेन्टर विराटनगरले ५६ औ इन्जिनियर्स दिबसको अवसरमा विहिवार विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर स्थित गुद्रीमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको इन्जिनियर्स यसोसिएसन सदस्य ई घनेश्याम काफ्लेले जानकारी दिए ।



प्रत्येक वर्ष साउन ३ गते स्थापना दिवसको अवसरमा इन्जिनियरहरुले विभिन्न सामाजिक कार्य गर्दे आएका छन् । इन्जिनियर एसोसिएसनका अध्यक्ष कमलेश्वर ठाकुरको संयोजकत्वमा भएको कार्यक्रममा एसोसिएसनका पूर्व अध्यक्ष ई भरत न्यौपाने , वरिष्ठ ई अर्जुन थापा लगायतको उपस्थिती रहेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply