विकास, समृद्धि र न्यायको लागि एउटा टेलिभिजन कार्यक्रमको प्रयास तिब्र गतिमा अगाडि बढिरहेको छ । नेपाल टेलिभिजनबाट हरेक बुधवार विहान ८ः३० बजे प्रसारण हुने टेलिभिजन कार्यक्रम
"समृद्ध विराटनगर " समग्र पूर्वको समृद्धिको योजना तथा भिजनहरुमा केन्द्रित कार्यक्रम हो । यसका शृखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
यहाँ क्लिक गर्नुहोस 'टेलिभिजन कार्यक्रम समृद्ध विराटनगर'
0 Comments