Ticker

6/recent/ticker-posts

टेलिभिजन कार्यक्रम समृद्ध विराटनगर को ननस्टप छलाङ


विकास, समृद्धि र न्यायको लागि एउटा टेलिभिजन कार्यक्रमको प्रयास तिब्र गतिमा अगाडि बढिरहेको छ । नेपाल टेलिभिजनबाट हरेक बुधवार विहान ८ः३० बजे प्रसारण हुने टेलिभिजन कार्यक्रम "समृद्ध विराटनगर " समग्र पूर्वको समृद्धिको योजना तथा भिजनहरुमा केन्द्रित  कार्यक्रम हो । यसका शृखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
यहाँ क्लिक गर्नुहोस 'टेलिभिजन कार्यक्रम समृद्ध विराटनगर'

Post a Comment

0 Comments