Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

असोज ४, काठमाडौं–तराई– मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को डीपीआर ४ महिनाभित्र तयार हुने नेपाली सेनाले राष्ट्रिय जनाएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले फास्टको डीपीआर ४ महिनाभित्र तयार हुने बताएका हुन् । त्यस परियोजनाको प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको उनले जनाए । त्यस कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जनाइएको छ । उक्त डीपीआर करिब १० करोड १५ लाख रुपैयाँको लागतमा तयार हुनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply