Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भदौं २९, विराटनगर । आज विश्व सरसफाई दिवसको अवसर पारेर विराटनगरस्थित हनुमान मन्दिरदेखि देवकोटाचोक सम्म वृहत सरसफाई कार्यक्रमको संचालन गरिएको छ । परिवर्तनका लागि हातेमालो वृहत सरसफाई अभियान नाम दिइएको सो कार्यक्रममा व्यापक जनसहभागिता रहेको र उक्त अभियानका दौरान यतिखेर सो स्थानमा सुन्दरता प्रवद्र्धन भएको हाम्रोयात्रा डटकम संवाददाताले जनाएका छन् ।
(तस्विरमा सरसफाई कार्यक्रम)












«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply