Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भदौ २८, विराटनगर ।   जोगवनी हुँदै ओमानतर्फ जाँदै गरेका ४ चेलीको विराटनगरबाट उद्धार गसरएको छ । सीमा नाकामा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र साना हात नामक संस्थाले उनीहरुलाई उद्धार गरि हाल विश्व सेवा विस्तार संस्थाको संरक्षणमा राखिएको छ ।

उद्धार हुनेमा धनकुटा नगरपालिका–१० की ३७ वर्षीया, दमक नगरपालिका–१ बस्ने २० वर्षीया, धनकुटा नगरपालिका–३ बस्ने २४ वर्षीया र काठमाडौं महानगरपालिका–३५ बस्ने २८ वर्षीया चेलीहरु रहेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply