सर्वसाधारणलाई गाउँपालिकाले सम्पादन गर्नुपर्ने र सम्पादन गर्दै आएका गतिविधिलाई सहज ढंगले जानकारी गराउने उद्धेश्यका साथ डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइएको आलिताल गाउँपालिका का अध्यक्ष बल बहादुर गुरुङले जानकारी दिनु भयो ।
सूचना प्रबिधिको अधिकतम प्रयोग गर्दै गाउँपालिकामा डिजिटलाइजेन गरिने आलिताल गाउँपालिकाका आइटी अफिसर नबराज ओझाले जानकारी दिनु भयो ।
No comments: