Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


सर्वसाधारणलाई गाउँपालिकाले सम्पादन गर्नुपर्ने र सम्पादन गर्दै आएका गतिविधिलाई सहज ढंगले जानकारी गराउने उद्धेश्यका साथ डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइएको आलिताल गाउँपालिका का अध्यक्ष बल बहादुर गुरुङले  जानकारी दिनु भयो ।

डिजिटल प्रविधिमार्फत आमनागरिकलाई कार्य सम्पादन सहज र सरल ढंगवाट सुसूचित गर्ने र काम गतिविधि प्रभावकारी भए नभएको जानकारी लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकलाई आफ्नो जिम्मेवारीप्रति सचेत र जागरुक बनाउन पनि यसबाट महत्वपूर्ण उपलब्धि हासिल हुने गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हर्ष बहादुर रोकाले जानकारी दिनु भयो ।

सूचना प्रबिधिको अधिकतम प्रयोग गर्दै गाउँपालिकामा डिजिटलाइजेन गरिने आलिताल गाउँपालिकाका आइटी अफिसर नबराज ओझाले जानकारी दिनु भयो ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply