Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

 मंसिर १३ काठमान्डाँ
नेपाली पप गायनको क्षेत्रमा राम्रो सम्भावना भएका गायक पदम थापा को आवाजमा रहेको दोस्रो नयाँ डान्सिङ गीत तिम्रो बाउ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रकाश रोकायाकाे शब्द तथा हेम राज थापा बावु राजाको संगीत गीतको भिडियोमा रहेको छ । गीतमा र्याप टि आर प्यासीको रहेको छ । गीतमा रोमान्सलार्ई विषयबस्तु बनाएर निमार्ण गरिएको छ ।

प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन तथा गोविन्द श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । तिम्रो बाउ गीतको भिडियोमा मनिषा पोखरेल, शुनिल दनुवार, सुमिरा दनुवार र अमर म्याक्सको फिचरिङ रहेको छ ।
तिम्रो बाउँको गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

«
Next
This is the most recent post.
»
Previous
Older Post

No comments:

Leave a Reply