सामान्य ज्ञान सम्बन्धी नयाँ सामाग्री...
मल्लकालका प्रमुख राजाहरु
मल्लकाल/राज्यविभाजन पूर्व
वि. सं. १२५८ देखि १२७३ सम्म प्रथम मल्ल राजा अरिदेब मल्लको शासनकाल
वि.सं. १२८१ –१३१० अभय मल्लको शासन
वि.सं १३३६– १३६४ सम्म अनन्त मल्लको शासन
वि.सं. १४३८–१४५२ सम्म जयस्थिति मल्लको शासन
वि.सं. १४८३–१४८५ सम्म यक्ष मल्लको शासन
(यनैले उपत्यकाको राज्यविभाजन गरी आफ्ना छोराछोरीमा बाँडेका थिए ।)
राज्यविभाजन उत्तराद्र्ध
भादगाउँका शासक
वि.सं. १५३८ देखिम १५५३ सम्म राय मल्लको शासन
वि.सं. १५५३ देखि १५६८ सम्म सुवर्ण मल्लको शासन
वि.सं. १५६८ देखि १५८३ सम्म प्राण मल्लको शासन
वि.सं. १५८३ देखि १५९३ सम्म विश्व मल्लको शासन
वि.सं. १६२९ देखि १६४४ सम्म त्रेलोक्य मल्लको शासन
वि.सं. १६७४ देखि १६९० सम्म जगन्योति मल्लको शासन
वि.सं. १७११ देखि १७२० सम्म नरेन्द्र मल्लको शासन
वि.सं. १७२० देखि १७५३ सम्म जगतप्रकाश मल्लको शासन
वि.सं. १७५३ देखि १७७९ सम्म भूपतिन्द्र मल्लको शासन
वि.सं १७९९ देखि १८२६ सम्म रणजित मल्लको शासन (अन्तिम भक्तपुरे राजा)
पाटनका शासक
वि.सं १६८९/९० देखि १७१४ सम्म सिद्धिनरसिंह मल्लको शासन
वि.सं १७१४ देखि १७३८/३९ सम्म योगन्द्र मल्लको शासन
वि.सं. १७९१ देखि १८२५ सम्म राज्यप्रकाश मल्लको शासन ( ६ प्रधानले यिनैको दुबै आँखा झिकिदिएका थिए ।)
काठमाडौंका शासक
वि.सं १६१७ देखि १६३१ सम्म महेन्द्र मल्लको शासनकाल
वि.सं. १६९८ देखि १७३१ सम्म प्रताप मल्लको शासनकाल
वि.सं. १७५१ देखि १७५९ सम्म भाष्कर मल्लको शासनकाल
वि.सं. १७८९ देखि १८२५ सम्म जयप्रकाश मल्लको शासनकाल
राणाकालीन इतिहासराणाकालीन अड्डा र तिनका कामहरु
अड्डा काम
खड्ग निशान अड्डा – श्री ३ को कार्यालय
विन्तिपत्र निक्सारी अड्डा– सर्वोच्च न्यायसम्बन्धी
मुलुकी अड्डा – सामान्य प्रशासन र गृह
कौशल – ऐन बनाउने , संशोधन गर्ने व्यवसथपिका
ऐन खाना – ऐन कानून तर्जुमा गर्ने
धर्म कचहरी – भ्रष्टाचार गर्ने, कानून उल्लंघन गर्नेको विरुद्ध कारबाही गर्ने
इलाइची कोठी – भारतको पटनामा नेपालको वाणिज्य दूतावासको काम गर्ने
चपरासी अड्डा – सडक निर्माणमा कैदीहरुलाई लगाउने
जंगी अड्डा – सेनासम्बन्धी प्रशासन
मुलुकी खाना – राज्यको ढुकी
कौशी तोषाखाना – सरकारी कामको लागि रकम जम्मा गर्ने अड्डा
भण्डार खाल ढुकुटी – स्रकटकालका लागि रकम जम्मा हुने ढुकुटी
कुमारी चोक – लेखा राखी परीक्षण गर्ने
मुन्सी खाना – परराष्ट्रसम्बन्धी कार्य गर्ने
किताब खाना – प्रधानमन्त्रीलगायत निजामती, जंगी कर्मचारीको रेकर्ड राख्ने
शहर सफाई – स्वास्थ्यसम्बन्धी काम गर्ने
सराफखाना – रुपियाँ साट्ने व्यवस्था गर्ने
तेजारध अड्डा – कर्मचारीलाई ऋण दिने
राजबन्धकी – सरकारी ऋण दिने
मोठ तहबिल – विर्तावालसँग मालपोत असुल्ने
पास जाँज अड्डा– नयाँ सेना भर्न गर्ने
तोपखाना – हातहतियार राख्ने
तबेला दलान – भष्टाचार निवारण गर्ने
हुलाक – हुलाकसम्बन्धी काम गर्ने
हाजिरी गोश्वारा – कर्मचारीहरुको हाजिरी लिने र तिनीहरुको कार्य क्ष्मताकबारे प्रतिवेद दिने
गुठी कचहरी – गुठी जग्गाको व्यवस्था गर्ने
जफटिक हड्गा – सरकारद्वारा हरण गरिएको सम्पत्तिको व्यवस्था गर्ने
टक्सार – टक्सारको व्यवस्था गर्ने
थाना कचहरी – प्रहरीको व्यवस्था गर्ने
मुलक बन्दोबस्त – काजी हाकिम रहने अड्डा
कमाण्डरी किताबखाना – हालको निजामती किताबखानको काम
हुलक गेश्वारा – हुलाकको काम
पानी गोश्वारा – काठमाडौंमा पानी आपूर्ति गर्ने काम
बिजुली गोश्वारा – बिजुी काम गर्ने
गोठ गोश्वारा – राजा, प्रधानमन्त्रीलाई दूध, घिउ आपूर्ति गर्ने
सेन्सस गोश्वारा – मान्छे, पशुको रेकर्ड राख्ने
पीपा गोश्वारा – कुलीनहरुको कार्यालय
दफ्तरखाना – तलबको सट्टा कर्मचारीलाई दिएको जग्गाको लागत राख्ने
फरास खाना– शिकार तथा राजपरिवार र रणाको विवाहमा सामनको व्यवस्था गर्ने
वनस्पति गोश्वारा – जडीबुटीको विकास गर्न पद्म शमशेरले वि.सं २००२ मा स्थापना गरेको अड्डा
स्कूल गोश्वारा – डाइरेक्टर जनरल मातहत, स्कूलको प्रबन्ध गर्ने
रजिष्ट्रेशन एण्ड पोत अड्डा – हालको मालपोतको काम गर्ने
सिंहदरवार फर्मायसी अड्डा – अतिथि सत्कार विभागको काम
सिंहदरबार जिन्सी अड्डा – सिंहदरबार र प्रधानमन्त्रीलाई चाहिने सामान झिकाउने
निजामती बाँकी तलब अड्डा – निजामतीलाई तलब बाँड्ने अड्डा
जंगी बाँकी तलब अड्डा – जंगीलाई तलब बाँड्ने अड्डा
अस्त्र खाना – हातहतियार भण्डार व्यवस्था
तबेला दलान – घोडा राख्ने ठाउँ
गोश्वारा तशबिल – केन्द्रीय तथ्यांक कार्यालय
सरमजङ्ग कम्पनी – जुद्ध शमशेरको पालामा केन्द्रीय सडक निर्माण विभागको काम गर्ने अड्डा
नेपाल हाीसार गोश्वारा – सवारीमा हात्तीको व्यवस्था गर्ने
टिकट अड्डा – टिकट दर्ता, फारम छाप्ने
तिर्जा अड्डा – तिर्जा दिने
टक्सार अड्डा – टकको काम गर्ने
घरेलु अड्डा – घरेलु उद्योगको विकास गर्ने
लगत अड्डा – कुमारी चोक मातहतको सामानको चूती, मूल्य राख्ने
नगदी अड्डा – प्रधानमन्त्रीको आम्दानी जम्मा गर्ने
कडेल चोक – राणाकालमा सरकारी गरगहना (श्रीपेच) आदि बनाउने
छे भण्डेल – नयाँ भवन, मन्दिर बनाउने र पुरानो भवन, मन्दिरको मर्मत गर्ने
दर्शनभेट तहसिल – सरकारी कर्मचारीहरुको तलबबाट केही प्रतिशत कट्टा गरी राजाको खर्चको लागि आवश्यक रकम व्यवस्था गर्ने
राणाकाली केही पदाधिकारीहरु
चौधरी – ग्रामीण क्षेत्रमा शन्ति सुरक्षा कायम गर्ने, मालपोत उठाउने
टक्सरी – टक्सारको रेखदेख गर्ने अधिकारी
द्वारे – पहाडी क्षेत्रमा शान्ति सुरक्षको साथै मालपोत उठाउने साथै मुद्दा छिन्ने कार्य गर्ने
चौतारिया – मुख्य मन्त्रको हैसियत प्रशासन चलाउने
काजी – राज्यको आन्तरिक र बाह्य सम्बन्धको व्यवस्था गर्ने
धर्माधिकार – न्याय प्रशासन हेर्ने
जेठाबूढा – जिल्ला प्रशासकहरुलाई केन्द्रीय सरकारको खास आदेशहरुको जानकारी दिने र खास विषयमा स्थानीय स्तरमा जाँचबुझ गर्ने
उमराव – जिल्लास्थित सेना प्रमुख
फौजदार – उप–जिल्लाको प्रमुख अधिकारी
सरदार – सैनिक अधिकारीको रुपमा काम गर्ने
खजान्ची – कोषध्यक्षको रुपमा काम गर्ने
सुब्बा – जिल्ला प्रशासनको प्रमुख अधिकारी
खरदार – आन्तरिक व्यवस्था गर्ने, बाह्य सम्बन्धमा लेख्नुपर्ने पत्र एव. काजगहरु तयार गर्ने
डिट्ठा – अदालतको प्रमुख भई काम गर्ने
विचारी – धर्माधिकारीलाई प्रमुख भई काम गर्ने
कपरदार – राजको भण्डारको रेखदेख गर्ने
राणाकालपूर्वका केही करहरु
चरस रकम – जनावरको हाड र छालामा लगाइने कर
सेर्मा – घर रहेको वरिपरिको जगमा लगाइने कर
विगहट्टा कर – सार्वजनिक योजना सञ्चालन गर्न तराई क्षेत्रमा लगाइने कर
आसमानी कर – अपराधको दण्डवापत लगाइने कर
कुन्ट कर – अस्थायी रुपमा नेपालमा प्रवेश गर्न विदेशी व्यापारीले तिर्नु पर्ने कर
पोतकार – गुठीमा लगाइने कर
कसचरी – तराई भू–भागमा भारतीय गोठालाहरुले गाई, गोरु चराएबापत लगाइने कर
चुनावन कर – युवराजको उपनयनको बेलामा उठाइने कर
फत्तेमुवारक कर – पृथ्वीनारयण शाहले लगाको यो कर काठमाडौंबासीहरुले इन्द्रजात्राको दिन तिर्नुपर्दथ्यो ।
गुडधुवा कर – जेष्ठ शाहज्यादीको विवाहमा लाग्ने कर
गुद्धीमुवारक कर – राजाको राज्यभिषेकमा यो कर लगाइन्थ्यो
थप सामाग्रीहरु हामी प्रकाशन गर्दै जानेछौं । पाठक साथीहरु नियमित हाम्रो यात्रा डट कम हेर्दै गर्नुहोला । महिनाको अन्त्यमा अथवा अर्को महिनाको १ गते अघिल्लो महिनाभर घटेका महत्वपूर्ण घटना प्रकाशित गर्नेछौं । जुन हाम्रो विशेष सामाग्री हुनेछ ।

Post a Comment