हाम्राे बारेमा

नेपालको एकीकरण समम्बन्धी जानकारी, कसले के चलाए ?

नेपाल एकीकरणबारे जानकारी
१८०१ असोज १५ – नुवाकोट
१८०१ असोज  – बलकोट, नाल्दुम र महादेव पोखरी
१८०१ असोज  – सिन्धुपाल्चोक, काभ्रे, दोलखा लामिडाँडा
१८०३ आषाढ  – साँखु, चाँगु
१८१९  भाद्र ९– मकवानपुर
१८१९ असोज  – हरिपुर गढी
१८१९ असोज  – बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी
१८२५ असोज  – पाटन
१८२६ कार्तिक  – भक्तपुर
१८३० – विजयपुर, चौदण्डी
१८३९ कार्तिक  – लमजुङ, तनहुँ
१८३२ – चितवन
१८४२ – कास्की
१८४३ – गुल्मी, चन्द्रकोट र खाँची, पर्वत
१८६१ – पर्वत, पाल्पा
 
कसले के चलाए
रातो मच्छिन्द्रनाथको रथ यात्रा  – नरेन्द्र देब
सेतो मच्छिन्द्रनाथको रथ यात्रा  – प्रताप मल्ल
इन्द्र जात्रामा लिंगो गाड्ने चलन  – प्रतापसिंह साह
गाइजात्रा  – जगतप्रकाश मल्ल
इन्द्रजात्रा, हिले जात्रा, लाखे जात्रा, कृष्ण जात्रा  – गुणकामदेव
नाग र बासुकीको पूजा गर्ने प्रचलन  – मानदेव
भक्तपुरमा नवदुर्गा÷बोडेमा महालक्ष्मीको नाच  – सुवर्ण मल्ल
झ्यालमा ऐना राख्ने –रणबहादुर शाह
झ्यालमा बुट्टा हाल्ने प्रचलन  – नरेन्द्रदेव
चाँदतोडा प्रचलनमा ल्याउन  – भीमसेन थापा
विजय जात्रा  –मानदेव
नृसिंह अवतार नृत्य  –सिद्धनरसिंह मल्ल
कुमारीको पूजा  – गुणकामदेव
बालकको सालनाल काट्ने – अंशुबर्मा
१२ वर्षमा मनाइने सम्यक पूजा  – पृथ्वीनारायण शाह
कार्यालयको समय १० –५ गर्ने प्रचलन  – देबशमशेर
गोदावरीमा १२ वर्षे मेला चलाउने चलन  – निमिष
गौसुकीको प्रचलन  – शिवदेव तृतीय
चारकुने मुद्राको प्रचलन  – प्रताप मल्ल
चाँदीको मोहर प्रचलनमा ल्याउने – महीन्द्र मल्ल
बज्रयोगिनीको रथयात्रा  – अमर मल्ल
पशुपतिमा महास्नान गर्ने – अभय मल्ल
मानापाथी  – रामशाह
लमडीको भद्रकालीको नाच  – रत्न मल्ल
सुनको असर्फि चलन चल्तीमा ल्याउने – रणबहादुर शाह
तामाको पैसा  – रत्न मल्ल
महाराजाधिराजको उपाधि दिने – अंशुवर्मा
निजामती कर्मचारीलाई पेन्सनको व्यवस्था  – जुद्ध शमशेर
छालाको मुद्राको प्रचलन  – सिद्धिनरसिंह मल्ला
 विर्ता दिने प्रचलन  – बीर शमशेर
अड्डा अदालतमा कोर्ट फी लिने – जुद्ध शमशेर
घोडे जात्रा  – जयप्रकाश मल्ल
विस्केट जात्रा  – जगज्योति मल्ल
अपराधीलाई नगद दण्ड गर्ने – जयस्थिति मल्ल


थप सामाग्रीहरु हामी प्रकाशन गर्दै जानेछौं । पाठक साथीहरु नियमित हाम्रो यात्रा डट कम हेर्दै गर्नुहोला । महिनाको अन्त्यमा अथवा अर्को महिनाको १ गते अघिल्लो महिनाभर घटेका महत्वपूर्ण घटना प्रकाशित गर्नेछौं । जुन हाम्रो विशेष सामाग्री हुनेछ ।

No comments

Powered by Blogger.