हाम्राे बारेमा

कसको कहिले निधन भयो ?

लोक सेवा आयोग तथा अन्य कुनै पनि परीक्षामा सोधिने महत्वपूर्ण तिथि–मितिहरु:

कसको कहिले निधन भयो ?
#. २०६६/१२/०७ ... गिरिजाप्रसाद कोईराला
#. २०६७/११/२० ... कृष्णप्रसाद भट्टराई
#. २०६९/०५/२७ ... रामराजाप्रसाद सिंह
#. २०६९/०८/१६ ... भीम वहादुर तामाड्
#. २०७०/४/३१ ... मरिचमान सिंह श्रेष्ठ
#. २०७१/०६/०६ ... सहाना प्रधान
#. २०७२/०१/०२ ... सुर्यवहादुर थापा
#. २०७२/०२/२५ ... पद्मसुन्दर लावती
#. २०७२/०४/२५.... राजेश्वर देवकोटा
#. २०७२/१०/२६ ... सुशिल कोईराला
#. २०७३/०२/२५..... अम्बर गुरुङ

No comments

Powered by Blogger.