हाम्राे बारेमा

अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरु

नोबेल पुरस्कार स्थापना
✔ सन १८९६
नोबेल पुरस्कार सुरुवात
✔ सन १९०१
नोबेल पुरस्कार रसायनशास्त्री अल्फ्रेड नोबेलको नामबाट स्थापना गरिएको हो ।
ओस्कार पुरस्कारको स्थापना
✔ सन १९२९ मे १६
ओस्कारको आधिकारिक नाम
✔ एकेडेमी अवार्ड
चलचित्र विधाको सवैभन्दा प्रतिष्ठित पुरस्कार ओस्कार १३ड्ड५ इन्च उँचाई र ८ड्ड५ पाउण्ड तौलको हुन्छ ।
ग्रामी अवार्डको स्थापना
✔सन १९५९ मे ४
संगित क्षेत्रको सवैभन्दा प्रतिष्ठित पुरस्कार ग्रामी अवार्ड अमेरिकाको नेशनल एकेडेमी अफ रेकर्डिङ आर्टस एण्ड साईन्सेजले प्रदान गर्दछ ।
द म्यान बुकर पुरस्कार
✔बेलायतमा सहित्यिक क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार
सखारोभ पुरस्कार
✔तत्कालिन सोभियत संघका वैज्ञानिक तथा जनताको अधिकारको लागी संघर्षका पर्याय आन्द्रेई सखारोभको सम्झनामा सखारोभ पुरस्कारको स्थापना भएको हो ।
रेमन म्यागसेसे
✔फिलिपिन्सको पुर्व राष्ट्रपति रेमन म्यागसेसेको नाममा म्यागसेसे पुरस्कारको सन १९५७ मा स्थापना भएको हो ।
पछिल्लो पटक रेमन म्यागसेसे पुरस्कार पाउने नेपाली संस्था कुन हो ? – शक्ती समुह हो ।

यस्तै ज्ञानवर्धक सामग्री दैनिक रुपमा प्रकाशन गर्दै जानेछौ पेज मन परे लाइक गर्न नभुल्नुहोला । लाइक गर्न यहाँ क्लिक गर्नुहोस्

No comments

Powered by Blogger.