हाम्राे बारेमा

आजको सामान्य ज्ञान पढ्न छुटाउनु भयो कि ?

► सबैभन्दा चाँडो बढ्ने बनस्पति कुन हो ?--बाँस
►माहुरीका कतिवटा आँखा हुन्छन् ?--c. 5
► पञ्चायतको मलामी कसलाई भनिन्छ ?--मरीचमान सिंह
► सर्वप्रथम क्लोनिङ गरि जन्माइएको भेडाको नाम के हो ?--Dolly
► मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ?--तलेजु भवानी
► सिद्द गुफा काहा परछ ?--तनहु
►विश्वमा सबैभन्दा बढी कम्प्युटरभएक कुन हो ?--अमेरीका
► लोग्ने मान्छे ले आफ्नो श्रीमती को संपूर्ण रूप देख्छ तर एउटा रूप देख्दैन भन्नुस यो कुन रूप होला ?--बिधुवा
► प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?--भाष्कर मल्ल
► चिलाउनेको बोक्रामा कुन रसायनले गर्दा चिलाउछ ?--Salicylic acid
►सबै भन्दा सानो उपग्रह कुन हो ?--लीडा
► मरियाना ट्रेन्चको गहिराई कति छ ? --11,776 मि.
►सुपेरियर ताल विश्वमा सबै भन्दा ठुलो ताजा पानिको ताल हो भने दोस्रो ठुलो ताजा पानिको ताल कुन हो?--बैकाल ताल
► कुन भिटामिनको कमिले रगत धेरै बग्दछ ?--के
► सार्कका महासचिवको पदावधि कति बर्षको हुन्छ ?-- ३
► टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?--वीडल टेष्ट
► सन् २०१५ सम्ममा नेपालमा पर्यटकको वार्षिक आगमन संख्या कति पुग्ने लक्ष्य राखेको छ ?
--d. १० लाख २५ हजार
► कुन ग्रहमा सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ?--(घ) शुक्
► तपाईको एउटा कपडा दुकान छ ।तपाईको दुकानमा राम आयो र रु 15 को रुमाल किन्यो र रु25 को नोट दियो तर तपाईसँग फुटकर नभएकाले म सँग रु 25 को फुटकर माग्नुभयो र
रामको बाकी पैसा फिर्ता गर्नुभयो र राम रुमाल लिएर आफ्नो बाटो लाग्यो । केहिछिन पछि मैले भने तपाईले दिएको नोट त नक्कली रहेछ । अब भन्नुहोश तपाईलाई कति घाटा लाग्यो ?--a) 25
► नेपाल को इतिहास माँ यूगले मगेको नेता कसलाई भनिनछ ?????--जंग बहादुर राणा


► कुकुरले रंगिन बस्तुलाई कस्तो देख्दछ ?-- खैरो
► लामखुट्टेका कति वटा दाँत हुन्छन्‌ ?-- ४७
► आड्म स्मिथको जन्म कुन देशमा भएको थियो? -- स्कटल्यान्ड
► संस्कृत भाषाका सर्वस्रेष्ठ साहित्यकार को हुन् ?--3) कालिदास
► माओवादी जनयुद्धको सुरुवात कहिलेबाट भयो ? -- २०५२ फागुन १
► क्षेत्रफलका आधारमा सबै भन्दा ठुलो मरुभुमी कुन हो ? -- साहारा
► शरीरमा रगत बिना नै श्वास-प्रश्वास गर्ने जीव कुन हो ?--ग) हाइड्रा
► बिश्वमा सबैभन्दा बिकशीत देश कुन हो ?-- नर्वे
► विक्रमशिला भारतमा पर्छ, स्वणशिला थाईल्याण्डमा पर्छ भने तक्षशिला कहा पर्दछ ?-- पाकिस्तान
► सुर्य को प्रकाश पृथ्वी सम्म आईपुग्न औसत कति समय लाग्दछ ? -- ८ मिनेट २० सेकेन्ड
► आयुर्वेदका प्रर्वतक को हुन् ? -- धन्वन्तरी
► नेपालमा सर्वप्रथम डिएनए परिक्षण गरिएको बनस्पतिको नाम के हो ?--चिराइतो
► आरुभित्रको वियाँलाई के भनिन्छ ?-- बनस्पति
► मध्येरातमा सुर्य उदाउने देश भनेर कुन देशलाइ चिनिन्छ ?-- नर्वे
► गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्ट कहाँ स्थापना गरिएको छ ?-- नवरपरासी
► २०६२/०६३ को जनआन्दोलन कसको नेतृत्वमा भएको थियो ?--नेपाली कांग्रेसका सभापति गिरीजा प्रसद कोइराला
► असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ? -- भेनेजुयला
► नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ? -- वि.सं. २०६६ मंसीर १
► इतिहासका पिता भनि कसलाई भनिन्छ ? -- हेरोडोटस
► किसानको खेत भएजस्तै शिक्षकको के हुन्छ ?--ख) विद्यालय
► रोमका पूजारी २६९ एडीमा आफ्नी प्रेमीकाका लागि शहिद भएको सम्झनामाप्रत्येक वर्ष फेव्रवरी महिनाको कुन तारिखमा भ्यालेन्टाइ डे (फिनल्याण्ड रइष्टोनियामा फ्रेण्डस् डे)का रुपमा मनाइने गरिन्छ ?-- फेब्रवरी–१४
► COBRA लाई ३,१५,२,१८,१ द्वारा लेखिन्छ भने ZEBRA लाई के लेख्नुपर्ला ?--क) २६,५,२,१८,१
► नेपालको राजगद्दीमा बस्ने प्रथम नारी को हुन् ?-- राजेन्द्र लक्ष्मि
► घाउ निको हुन सहयोग गर्ने भिटामिन कुन हो ?-- सी
► डटपेनका आविष्कारक को हुन्‌ ?-- जोन जे लाउड
► नेपालको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका कुन हो ?-- कान्तिपुर
► पानी देखि डराउने रोगलाई के भनिन्छ ?--क) हाइड्रोफोबिया
► पाताले छाँगो बाट एक डेवि नामकी युवती खसेदेखि यसक डेविज फल रहन पुग्यो भने उक्त युवती कुन देशकी थिइन् ? --स्विजरलैंड
► प्रकाश द्वारा ध्वनि अंकित यन्त्र Photophone ) कसले अविष्कार गरेका थिए ?
-- घ) अलेक्जेन्डर ग्राहम बेल
► पृथ्वीको जुम्ल्याह ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ? -- शुक्र
► द राईजिङ्ग नेपालका प्रथम सम्पादक को हुन ?-- बरूण शमसेर
►रुखको पात हल्लीदा कति डेसिवलको ध्वनी उत्पन्न हुन्छ ?-- २० डेसीवल


१) मिस वर्ल्ड-२०१५ को उपाधि जित्ने युवती को हुन्?
स्पेनकी मेरिया लालागुना रोयो
२)”मानिसको गौरव कहिलल्यै नलड्नुमा होइन, जति पटक लडे पनि उठ्नुमा हुन्छ।” भन्ने विचारक को हुन्?
लियो टाल्सटाय
३) लामो समय ओझेलमा परेको पुन: निर्माण प्राधिकरणसम्वन्धी विधेयक व्यवस्थापिका संसदबाट कहिले पारित भयो?
वि.स. २०७२ पुष १
४) २०७२ मङसिर अन्तिम साता राजधानीमा सम्पन्न काठमाण्डौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल २०१५’ (किम्फ) मा अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फ सर्वोकृष्ट हुन सफल फिल्म कुन हो?
टासी एन्ड द मङक
५) माइपोखरी इलाम जिल्लामा पर्दछ भने सोदुपोखरी कहाँ पर्दछ?
ताप्लेजुङ
६)संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा कति सदस्य रहने व्यवस्था छ ?
१५ (५ स्थायी र १० अस्थायी)
७) रतन्धो (Night Blindness) रोग कुन भिटामिनको कमीले लाग्छ?
भिटामिन ए
८) कुनै पनि औषधि तोकिएभन्दा बढी प्रयोग गर्दा देखिने कडा असर वा हानिकारक असरलाई के भनिन्छ?
Toxic Effect
९) दोस्रो विश्वयुद्धमा जर्मनी र इटालीको नेतृत्व ककसले गरेका थिए?
क्रमश: हिटलर र मुसोलिनी
१०) २००७ सालअघि नेपालको कति राष्ट्रसंग दौत्य सम्वन्ध कायम भएको थियो?
४ (वेलायत, अमेरिका, भारत र फ्रान्स)
११) अफगानिस्तान सर्वप्रथम कुन दक्षिण एसियाली खेलकुददेखि सहभागी हुन थालेको हो?
नवौं
१२) नेपालमा कुन राणा प्र.म.को पालादेखि जनगणना लिने कार्य सुरु गरिएको हो?
चन्द्र समशेर
१३) सबैभन्दा कम जनसंख्या भएको जाती कुन हो?
कुसुण्डा (२७३ जना)
१४) आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुनु?
अब्रहाम मास्लो
१५) नेपालमा नयाँ मुलुकी ऐन कहिलेदेखि लागु भएको हो?
वि.स. २०२० भाद्र १
१६) बैंक वा वित्तिय संस्थाको चल्ती, बचत वा मुद्धती खातामा जम्मा गरिने रकमलाई के भनिन्छ?
निक्षेप
१७) जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कुन मन्त्रालयअन्तर्गत पर्दछ?
वन तथा भू-संरक्षण मन्त्रालय
१८)लठ्टी नाच कुन जातिमा प्रचलित नाच हो?
थारु
१९) मन्त्रिपरिषदको २०७२ पुस ३ को वैठकले कायममुकायम सशस्त्र प्रहरी महानिक्षकमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो?
दुर्जकुमार राई
२०) हात्तीको बच्चालाई छावा भनिन्छ भने बाघको वच्चालाई के भनिन्छ?
डमरु
२१) वि.स. २०७२ पुस ६ मा राजधानीमा सम्पन्न L.G. सातौं डी सिने अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो?
नोभेम्वर रेन
२२) मिश्रित निर्वाचन प्रणाली भन्नाले के बुझिन्छ?
प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मिश्रण
२३) हिउँदमा सुख्खा हुन तथा ग्रीष्ममा वर्षा हुनु कुन जलवायुको विशेषता हो?
मौसमी जलवायु
२४) युवा तथा खेलकुद मन्त्रालयका अनुसार हाल नेपालमा स्नातक युवा बेरोजगारी कति रहेको छ?
२६.१५ प्रतिशत
२५) नेपालको संविधानको कुन धारामा रोजगारीको हक सम्वन्धी व्यवस्था गरिएको छ?
धारा ३३
२६) नेपालको संविधानको कुन धारामा सरकारी सेवाको गठन सम्वन्धी व्यवस्था रहेको छ?
धारा २८५
२७) आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, सहायक एकल महिला, अपांङगता भएका, बालवालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातीका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ?
धारा ४३
२८) काठमाण्डौंबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो?
Thimpu, Bhutan
२९) मुलुकी ऐेन अनुसार दुवै हातका कुनै औंला नभए वा शङखचक्रको रेखा प्रष्ट नदेखिएमा कसको रोहवरमा कागज गराउनु पर्छ?
एकाघरका जहानमा मुख्यको र त्यस्ता नभए अपुताली खाने हकदारको र त्यस्ता पनि नभए हेरविचार गरी आइरहेको संरक्षकको
३०) विश्वको दोस्रो सर्वोच्च शिखर गड्विन अस्टिन कहाँ रहेको छ र यसको उचाई कति छ?
पाकिस्तान, ८६११ मिटर
३१) नेपालको कुन संविधानमा पहिलो पटक मानव अधिकार आयोगको व्यवस्था गरियो?
नेपालको अन्तरिम संविधान, २०६३
३२) सफलताको रहस्य यही हो जतिखेर निमीलाई सफलता पाउने त्यस्तै तीव्र इच्छा हुन्छ जस्तो कि पानीभित्र टाउको रहँदा हावाको आवश्यकता हुन्छ, तब मात्र तिमीले सफलता पाउन सक्छौ ।” भन्ने विचारक को हुन?
सुकरात
३३) युनेस्कोको लागि नेपाल राष्ट्रिय आयोगको गुडविल मिडिया एम्बेसेडर घोषित हुने पत्रकार कोको हुन?
विन्देश्वरप्रसाद मण्डल, कुवँरकान्त झा र दशरथ भण्डारी
३४) शिख धर्मका प्रवर्तक को हुन?
गुरु नानक
३५) सन् २०१५ डिसेम्वर २१ मा अमेरिकाको लासभेगसमा सम्पन्न मिस यनिभर्स २०१५ को भईन?
पिया अलोन्सो बुर्ट्जबाक (फिलिपिन्स)

No comments

Powered by Blogger.