हाम्राे बारेमा

महत्वपूर्ण ३५ प्रश्नोत्तर


१. विश्वको सबैभन्दा ठूलो अमेजन नदी कुन महादेशमा पर्दछ ? – दक्षिण अमेरिका

२. आलम देभी मन्दिर कुन जिल्लामा पर्दछ ? – स्याङजा

३. दक्षिण एसियाली राष्ट्रहरुले कहिलेदेखि सार्क बर्ष घोषणा गर्न शुरु गरेका हुन् ?– सन् १८८९

४. विश्व व्यापार संगठनको स्थापना कहिले भएको हो ?– सन् १९९५ जनवरी

५. विश्बको सबैभन्दा गहिरो र होचो उपत्यका कुन हो ?– अरुण उपत्यका (४५७ वर्ग कि.मि.) संखुवासभा

६ सन २०१४ डिसेम्बर ०७ मा भारतले गिनीज बुकमा धेरै मान्छे उभिएर देशको झण्डा बनाउने किर्तिमान राख्यो‚त्यो भन्दा पहिले उक्त किर्तिमान कुन देशको नाममा थियो ?- पाकिस्तान (नेपालको किर्तिमान दर्ता भएको थिएन)

७. United States (US) र North Atlantic Treaty Organization (NATO) ले औपचारिक रुपमा कहिले अफगानिस्तानमा जारी सैनिक अभियान समाप्त भएको घोषणा गरेका थिए ? – २०१४ डिसेम्बर ०८

८. जर्मन Chancellor एन्जेला मर्केल सर्वसम्मत रुपमा २०१४ डिसेम्बर ०९ मा कुनपार्टि प्रमुखको रुपमा पुन: निर्वाचित भएकी थिइन ??- Conservative Christian Democrats

९. सन २०१६ मा ब्राजिलमा हुने Olympics र Paralympics खेलका mascot केराखिएको छ ?- Vinicius and Tom

१०. मिस वर्ड २०१४ मा भाग लिने नेपाली को हुन् ?- सुविन लिम्बु

११ मिस वर्ड २०१४ को भइन् ?- Rolene Strauss

१२. कृषि विकास बैँक कुन मन्त्रालय अन्तर्गत पर्दछ ?- कुनै मन्त्रालय अन्तर्गत पर्दैन (यो स्वायत्त निकाय हो)

१३. फ्रान्सको व्यंग्य पत्रिका चार्लि हेब्डोको कार्यालयमा कहिले आक्रमण भएको थियो ?- २०१५ जनवरी ०७

१४. रुम्जाटर विमानस्थल कुन जिल्लामा पर्दछ ।–ओखलढुङ्गा

१५. नेपालमा पर्वतारोहणको लागि कहिले देखि खुला गरियो ?—सन् १९४९

१६. चुरे क्षेत्र भन्नाले कति उचाई सम्मको भुभाग लाई जनाउँदछ ?—६१० मि.देखि १८७२ मि. सम्मको दरी५४.

१७ नेपालको कुल भु- भागको कति प्रतिशत भू -भाग डोल्पा जिल्लाले ओगटेको छ ?— ६ प्रतिशत

१८. हिमाली प्रदेशको सबैभन्दा सानो जिल्ला कून हो ?— रसूवा

१९. नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो ?— कालिकोट (वि.सं.२०३२)

२०. विश्वको सवैभन्दा अग्लो स्थानमा रहेको अस्पताल कुन हो ?— फेरिच अस्पताल (सोलुखुम्बु)

२१. नेपालमा वन संरक्षणको लागि वन जाँच अड्डाको स्थापना कहिले भयो ?—वि.सं. १९९१ (सन् १९३४)

२२. नेपालमा भएका निजि वन जगंललाई कहिले बाट राष्ट्रियकरण गरिएको हो ?—वि.स.२०१३

२३. नेपाली राष्ट्रिय क्रिकेट टिमका बर्तमान कप्तान को हुन् ?- पारस खड्का

२४. काठमाडौंमा पहिलोपटक हवाईजहाज अवतरण कहिले भएको थियो ?– वि.सं २००६ वैशाख ११ गते

२५. पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन् ?– शिवदेव

२६. नेपाल र भारत बीच औपचारिक नाका कतिवटा रहेका छन्?– २२ वटा

२७. कोप २० सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?– सन् २०१४ डिसेम्बर १ देखि १२ पेरुको लिमा

२८. ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रत्येक बर्ष निकाल्ने भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमा सन् २०१४ मा सबैभन्दा बढी भ्रष्ट्राचार ब्याप्त रहेको मुलुक कुन कुन रहेका थिए ?– उत्तर कोरिया र सोमालिया

२९. माडिबा उपनामले समेत चिनिने महान नेता नेल्सन मण्डेलाको निधन कहिले भएको थियो ?– सन् २०१३ डिसेम्बर ५

३०. १७७९ पुष २७ कुन कुराले प्रसिद्ध छ ??- पृथ्वीनारायण शाहको जन्म

३१. तेहौ योजनाको अन्त्यसम्ममा नेपालीको औषत आयु कति पुर्याउने लक्ष्य राखिएको छ ?– ७१ बर्ष

३२. सबैभन्दा बढी क्षेत्रफल भएको औद्योगिक क्षेत्र कुन हो ?– हेटौडा

३३. नेपालको संविधान २०७२ मा कति भाग कति धारा र कति
अनुसुचीहरु रहेकाछन् ?– ३५ भाग, ३०८ धारा र ९ अनुसूचीहरु

३४. सगरमाथाको सफल आरोहण गर्ने नेपालकी पहिलो नायिका निशा अधिकारी हुन् भने उनले कहिले सगरमाथा आरोहण गरेकी थिईन ?– वि.सं २०७० जेठ ७ गते

३५. कुन संगठनलार्ई Bridge Between SAARC and ASEAN भनिन्छ ?- BIMSTEC

No comments

Powered by Blogger.